
जिन्दगी तँ क्रूर छस्... केवल लिन जानेको ! गौरी मल्लको मार्मिक कविता | Gauri Malla #MimrajVoice
गौरी मल्लको मार्मिक कविता "जिन्दगी" – तँ क्रूर छस्, तैले कसैलाई केही दिइनस् केवल लिँदैछस्... मिमराज पाण्डेयको भावपूर्ण वाचनमा यस मार्मिक कविताले जीवनको कठोर सत्य बोल्छ ।#GauriMalla #NepaliKavita #MimrajVoice



























